१९ बैशाख २०८१, बुधबार | May 2, 2024

१ हजार ३९ कोरोना संक्रमित थपिए, १ हजार १७३ जना घर फर्किए



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार १६५ पीसीआर परीक्षणमा १ हजार ३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै हालसम्म संक्रमितको संख्या देशभर ५४ हजार १५० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् ।

यस्तै, होम आइसोलेसनमा ७ हजार ३८७ जना रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी