१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

वर्षौंदेखिको चोरी पैठारी नाकामा शसस्त्रको बीओपीको अवरोध



लुम्बिनी । चोरी पैठारीको माध्यमबाट पटक पटक नेपाल भित्राईंदै गर्दा शसस्त्र प्रहरीले बरामद गरेको ९२ हजार मुल्य बराबरको बिभिन्न सामाग्री भन्सार चलान गरिएको छ ।

शसस्त्र प्रहरीबल बीओपी बयरघाटले पटक पटक गरि बरामद गरेको सामान आईतबार बेलहिया भन्सार चलान गरेको हो । शसस्त्रले भन्सार पठाएको सामानहरुमा चीनी,औषधी, खाद्यसामाग्री लगायत छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१३ स्थित अजमा निपनिया ,ओडवलिया सीमा नाकाबाट नेपाल भित्राईंदै गरेको सामान शसस्त्र प्रहरीले बरामद गरि बेलहिया भन्सार पठाईएको शसस्त्र प्रहरी निरीक्षक संजित मानन्धरले जानकारी दिए ।
यसै गरि थुम्हवा पिपरहवा भन्सार नाकाबाट नेपाल ल्याईंदै गरेकोे १५ बोरा मटरदाल समेत बरामद गरि भन्सार पठाईएको शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प दुईमुहानघाटका प्रमुख सहदेव सापकोटाले बताए ।

वर्षौंदेखि चोरी पैठारीका लागि स्वतन्त्र रहेको ती नाकाहरुमा शसस्त्रको बीओपी स्थापना भएपछि चोरी पैठारीमा संलग्नहरुलाई समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १० : ३९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई