११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सरकारको प्राथमिकतामा रहको ८ रोगीलाई बुटवलमा निशुल्क पीसीआर परीक्षण



बुटवल । नेपाल सरकारले प्राथमिकतामा राखेका मुख्य ८ दिर्घ रोग भएका उपमहानगरबासीलाई निशुल्क पीसीआर गरिदिने भएको छ । सरकारले प्राथमिकतामा राखेको ८ प्रकारका रोगहरु मध्ये कुनै पनि रोग लागेका बिरामीको निशुल्क पिसिआर परिक्षण हुने बुटवल उपमहानगरले जनाएको छ ।

उपमहानगरका अनुसार नेपाल सरकारबाट तोकिएका रोगहरु क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने विरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पिडित बुटवल उपमहानगरपालिका भित्र बसोबास गर्ने नगरबासिहरुलाई पीसीआर परीक्षणमा शुल्क लाग्ने छैन । यसरी शुल्क मिनाहा लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारीस भने अनिवार्य हुने छ ।

उल्लेखित रोग भएका नगरबासीलाई सम्बन्धित वार्ड कार्यालयका कर्मचारीहरुलाई सम्पर्क गर्न समेत उपमहानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : ३९ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई