१८ आश्विन २०८३, आइतबार | October 4, 2026

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या १७ पुग्यो



बुटवल । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी ६४ बर्षिया महिलाको सोमबार मध्यान्ह २ः३५ बजे मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

सिद्धार्थ नगर नगरपालिका-५ बाट श्वासप्रश्वासमा समस्या भएर सोमबार मध्यान्ह १२ बजे लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी महिलाको जीन एक्सपर्ट परीक्षणबाट कोरोना पोजिटिभ आएपछि फिभर क्लीनीकमा राखेर उपचार भईरहेकोमा दिउंसो २ः३५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

अस्पताल ल्याउंदा नै अवस्था गम्भिर रहेकोमा परीक्षणको रिपोर्ट र उपचारको ब्यवस्थापन गर्दा गर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : १२ बजे

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय