२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बुटवलमा ६५ जना कोरोना संक्रमित थपिए



बुटवल । पछिल्लो २४ घण्टामा बुटवलमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिकामा सोमबार थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. १ र १४ मा १/१ जना, वडा नं. ३ र ९ मा ५/५ जना, वडा नं. ५ र ११ मा ८/८ जना, वडा नं. ८, १३ र १५ मा ४/४ जना, वडा नं. ७ मा १२ जना, वडा नं. १० मा १३ जना कोरोना संक्रमित थपिएको बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा कोभिड-१९ फोकल पर्सन कुन्दन कुमार सिंहले जानकारी दिए ।

उपमहानगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्याको ५८२ पुगेको र जसमध्ये ३०१ जना सक्रिय संक्रमितहरु रहेको सिंहले बताए ।
बुटवलमा २८१ जना उपचारपछि निको भईसकेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ३७ बजे

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले