७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा थपिए ४३ नयाँ संक्रमित, नेपालगन्जमा थपिए ३० जना



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरीएको पीसीआर परीक्षणबाट बाँकेमा ४३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरका ३० जना छन् छन् भने जिल्ला प्रहरी कार्यालय बाँकेका ६ जना, खजुरा गाउँपालिकाका ३ र कोहलपुर नगरपालिकाका एक जना छन् ।

आज थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कुल संख्या १५१२ पुगेको छ । डिस्चार्ज हुने १०७८ छन् भने आइसोलेसनमा ४ सय २६ जनाले उपचार गराई रहेका छन् । कोरोनाबाट बाँकेमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई