४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा थपिए ४३ नयाँ संक्रमित, नेपालगन्जमा थपिए ३० जना



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशाला र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरीएको पीसीआर परीक्षणबाट बाँकेमा ४३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरका ३० जना छन् छन् भने जिल्ला प्रहरी कार्यालय बाँकेका ६ जना, खजुरा गाउँपालिकाका ३ र कोहलपुर नगरपालिकाका एक जना छन् ।

आज थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कुल संख्या १५१२ पुगेको छ । डिस्चार्ज हुने १०७८ छन् भने आइसोलेसनमा ४ सय २६ जनाले उपचार गराई रहेका छन् । कोरोनाबाट बाँकेमा अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको