१० श्रावण २०८३, आइतबार | July 26, 2026

कोरोना संक्रमित झन धेरै बढे, बुधबार अहिलेसम्मकै धेरै १५ सय ३९ जना थपिए



काठमाडौं । बुधबार कोरोना भाइरसका १५ सय ३९ नयाँ संक्रमित थपिएका छन् ।

१० हजार ४९४ पीसीआर परीक्षणमा १५ सय ३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । मंगलबार १४ सय ४९ जना संक्रमित थपिएका थिए ।

मन्त्रालयमा आयोजित कोरोना ब्रिफिङमा प्रवक्ता डा. गौतमले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।

बुधबार १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ४ : २१ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले