२३ बैशाख २०८१, आइतबार | May 5, 2024

काठमाडौंमा पनि संक्रमित संख्याको पारो उच्च, शुक्रबार ८५९ जनामा संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

शुक्रबार उपत्यकामा ८५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै धेरे हो ।

पछिल्लो दिनमा देशभर संक्रमितको संख्याको ४० देखि ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् ।

काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६९८ जना संक्रमित थपिएका छन् ।

शुक्रबार भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ३६ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ