२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पूर्वी नवलपरासीमा मात्रै १२ घण्टामा थपिए ४४ संक्रमित



कावासोती । कोरोना भाइरसको संक्रमणका कारण पूर्वी नवलपरासी जिल्ला पनि निकै प्रभावित बनेको छ ।

जिल्लामा पछिल्लो १२ घण्टामा थप ४४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन् । यसैगरी हुप्सेकोटमा मा ९ र बुलिङ गाउँपालिमा २ जना गरी कुल ४४ जना कोरना संक्रमित भएका हुन् ।

पोजेटिभ देखिनेमा देवचुली नगरपालिका वडा नं। ११ का ९ महिला र ५ पुरुष, वडा नं. १४ का ६ महिला र ४ पुरुष, वडा नं. ७ का १ महिला र ४ पुरुष, वडा नं. २ का २ महिला तथा वडा नं. ४ र १७ का एक–एक जना पुरुष छ रहेको नगरपालिका का स्वास्थ प्रमुख रामकुमार श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा २१ महिनादेखि ८० बर्ष उमेर समूहका छन् । १८ महिला र १५ पुरुषमा पोजेटिभ देखिएको छ ।

यसैगरी, हुप्सेकोट गाउँ पालिकामा ९ जना र बुलिङटारका २ जना गरी ११ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ०० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको