२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

घोराही उपमहानगरको सेवा शुरु



दाङ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको दाङको घोराही उपमहानगरपालिका कार्यालयको सेवा सोमबारदेखि पुनः शुरु भएको छ ।

उपमहानगरपालिकाका छ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि गत भदौ ३१ देखि यही असोज ४ गतेसम्मलाई आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

बन्द सबै सेवा सोमबारदेखि सञ्चालन भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । तीमध्ये ७९६ जना कोरोनामुक्त भइसकेका छन् । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५९ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो