१४ असार २०८३, आइतबार | June 28, 2026

नेविसंघका तीन कार्यकर्ता त्रिवि परिसरबाट पक्राउ



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तीन कार्यकर्ता पक्राउ परेका छन् ।

विभिन्न माग राख्दै त्रिवि अगाडी प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विरोध प्रदर्शनका क्रममा नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा र रुपेश शाहलाई पक्राउ गरेको परेका हुन् ।

नेविसंघले शैक्षिक सुधार लगायतका थुप्रै मागहरु राख्दै आन्दोलन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १२ : ५७ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली