१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

स्याङ्जा पहिरो अपडेट : ५ जनाको शव फेला, एक जनाको जीवितै उद्वार, ४ जना बेपत्ता



स्याङ्जा । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा बेपत्ता भएका १० जना मध्ये ५ जनाको शव फेला परेको छ भने अझै ४ जना बेपत्ता रहेका छन ।

आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरिदा एकै परिवारका १० जनाको बेपत्ता रहेका थिए ।

पहिरोमा १ जनाको जीवितै उद्दार गरी उपचारको लागी पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको अधिकारीले बताए । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ५२ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक