१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बुटवलका थप १ जना कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि बिहिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लीनीकमा पुगेका ७२ वर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि प्रादेशिक अस्पताल पुगेका उनलाई अस्पतालले पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भए लगत्तै आईसीयूका लागि कोरोना बिशेष अस्पतालमा पुगे लगत्तै उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

बुटवल १० का स्थानीयबासी उनको मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : १४ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।