१ पुस २०८२, मंगलबार | December 16, 2025

थपिए रुपन्देहीमा ६३ कोरोना संक्रमित, बुटवलमा मात्र ३९ नयाँ संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य कायर्उालय रुपन्देहीका अनुसार रुपन्देहीमा २३ महिला र ४० पुरुष संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज पनि बुटवल उपमहानगरले संक्रमित थप्नेमा अग्रता लिएको छ । बुटवलमा शुक्रबार ३९ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ९ जना, तिलोत्तमा र सैनाममैना नगरपालिकामा ६।६ जना, देवदह नगरपालिकामा २ जना र मर्चवारीमा १ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २३४५ पुगेको छ । आज मध्यन्ह एकजना कोरोना संक्रमितको मृत्यु भएपछि जिल्लामा २२ जना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : ४५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज