१० श्रावण २०८३, आइतबार | July 27, 2026

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको पछिल्लो कोरोना अपडेट अनुसार आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबै पुरुष मात्र रहेका छन् ।

काठमाडौंमा २० र ७४ वर्षका दुई जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी सप्तरीका ६३ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यस्तै रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

आजसम्म मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । यो मृत्युदर कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ३५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले