१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा आज पनि थपिए ६६ नयाँ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २१ महिला र ४५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार शनिबार ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा १३ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, दवदह नगरपालिकामा ४ जना, सुदेधदन र मायादेबी गाँउपालिकामा २।२ जना तथा ओमसतिया गाँउपालिका र सैनामैना नगरपालिकामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका अधिकृत एवं कोरोना फोकल पर्शन केदारनाथ साहले बताए ।

जिल्लामा २४१२ जनामा संक्रमण पुष्टि हुँदा १७२६ कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज