२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बाँकेमा २९ घर फर्के, ३९ आइसोलेसन भित्रिए



नेपालगन्ज । बाँकेमा २९ जना कोरोना मुक्त भएर घर फर्कँदा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नेपालगन्जले दिएका जानकारी अनुसार सोमबार साँझ सम्ममा बाँकेमा १३ महिला २६ पुरुष गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका नयाँ संक्रमितहरुमा सबैभन्दा बढी कोहलपुर नगरपालिकाका छन् भने त्यससँगै नेपालगन्ज उपमहानगरका रहेका छन् । कोहलपुरमा सोमबार १६ जना नयाँ संक्रमित थपिएकाछन् भने नेपालगन्जमा १२ जना नयाँ संक्रमित थपिएका छन् । १ जना बाँके बाहिरका छन् भने अन्य जिल्लाका बिभिन्न पालिकाका रहेका छन् ।

बाँकेमा कुल संक्रमितको संख्या १८६ण् पुगेको छ । जसमा १४६३ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बाँकेमा जिल्लाभित्रका १३ जना र जिल्ला बाहिरका ८ जना गरि २१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ५१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको