२ चैत्र २०८२, सोमबार | March 16, 2026

मुख्यसचिव रेग्मीले दिए राजीनामा, मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्।

कार्तिक ३ गते कार्यकाल सकिँदै गरेका मुख्यसचिव रेग्मीले राजीनामा दिएका हुन् ।

नयाँ मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागी र सचिव केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटाको नाम चर्चामा रहेको छ ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बिहान ९ बजे बैठक भनेर राति नै मन्त्रीहरुलाई जानकारी गराइएको थियो तर केही ढिलो गरी १० बजेबाट बैठक सुरु भएको हो ।

बैठकका एजेण्डाबारे भने मन्त्रीहरुलाई केही बताइएको थिएन ।

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ११ : ३२ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि