१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौंमा थपिए १५ सय ३१ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि कोरोना भाइरसका निकै धेरै संक्रमित थपिएका छन् ।

उपत्यकामा आज १५ सय ३१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

जसअनुसार काठमाडौंमा मात्रै ११ सय ७८ संक्रमित थपिएका छन् ।

ललितपुरमा पहिलो पटक २५० जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि १०३ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ३१ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से