२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

स्वयंसेवीको ९१ औ रक्तदान



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औ नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ ।

सत्य श्री साईबाबा सप्लायर्सको सहआयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो ।

कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा प्रसान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागि भएको बताए । हरेक १६ वर्ष पुरा गरेको स्वस्थ्य युवा रक्तदात गर्न सक्ने भन्दै उनले रक्तदानसंगै जिल्लामा सचेतना कार्यक्रमलाई जोड दिएको बताए ।

कार्यक्रममा मार्वल टेक्नोप्लाष्ट कम्पनीद्धारा प्रत्येक रक्तदातालाई एक थान सेनिटाईजर तथा सम्मानपत्र सौजन्य गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४१ बजे

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत