८ माघ २०८२, बिहिबार | January 22, 2026

धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु



धनगढी । धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको आइतबार बिहान २:२५ मिनेटमा मृत्यु भएको थियो । असोज २० गते कोरोना पुष्टि भएका उनी २३ गते मात्र सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनलाई शनिबार राती श्वासप्रस्वासमा समस्या देखीएपछी अक्सिजनमा राखीएको थियो । उनको उपचारकै क्रममै आइतबार बिहान मृत्यु भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ४१ बजे

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले