३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सोमबार ४०४७ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ लाख १० हजार नाघ्यो



काठमाडौं । कोरोना भाइरसका ४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१४ हजार ५३० पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

सोमबार देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना र होम आइसोलेसनमा
१९ हजार ९५७ जना रहेका छन् ।

सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा चाप निकै बढेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४७३ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७७ हजार २७७ जना मुक्त भैसकेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : २४ बजे

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा