३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलका ७२ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु



बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ निवासी ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा उपचार गराइरहेका ती पुरुषको आज बिहान ९ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही असोज २ गते स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न भए पछि ती पुरुष अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा आउँदा नै उनलाई ज्वरो, मुटुरोग, उच्च रक्तचाप, मधुमेह र स्वाश्वप्रश्वासको समस्या रहेको पनि अस्पतालले जनाएको छ ।

ती पुरुषलाई असोज २ गते नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १२ : ४१ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा