३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौंमा थपिए २१२९ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार पनि २ हजार भन्दा बढी कोरोना संक्रमित थपिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगलबार २ हजार १२९ नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ६० हजार भन्दा बढी कोरोना संक्रमित पुगिसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ३५ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा