२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

बिहीबार थपिए ३ हजार ७४९ नयाँ संक्रमित, ३ हजार ५६४ डिस्चार्ज



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको कहर नेपालमा निरन्तर जारी छ । भाइरसका संक्रमितको संख्या बढिरहेको छ ।

सक्रिय संक्रमित बढ्दै जाँदा उनीहरुको व्यवस्थापनमा गम्भीर संकट उत्पन्न हुँदै गएको छ ।

बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् ।

१६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, देशभर अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

देशभर बिहीबार सक्रिय संक्रमितको संखया ३६ जार ५३३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ रहेको छ । होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

देशभर संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या बिहीबार ३ हजार ५६४ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संखया ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : २७ बजे

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर