४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रुकुमका कोरोना संक्रमित पुरुषको मृत्यु



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत रकुमका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेजमा उपचाररत चौरझारी नगरपालिका-१४ का ३३ वषिर्य पुरुषको शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि असोज २१ गते मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनीमा कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचाररत उनको आज बिहान ५ बजे मृत्यु भएको बाँके जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

आज भएको मृत्यु संगै अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेका मध्य १३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको