३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

कोरोना संक्रमित थपिनेमा बुटवल उपमहानगरले लुम्बिनी प्रदेशका सबै पालिकाको नेतृत्व गर्दै, आज थपिए १०८ जना



बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा लगातार कोरोना संक्रमणको ग्राफ उकालो चढिरहेको छ । पछिल्लो हप्तामा रुपन्देहीमा ३ अंकले कोरोना संक्रमित थपिईरहेकोमा शुक्रबार जिल्लाको बुटवल उपमहानगरमा नै ३ अंकका दरले कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहामनगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा शुक्रबार १०८ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको ११ नम्बर वार्डले बिगत अग्रता लिँदै गरेकोमा शुक्रबार भने वार्ड नमबर ४ ले उछिन्दै एकै दिन २८ जना नयाँ संक्रमित थपेको छ । वार्ड नम्बर ११ मा २३ जना संक्रमित थपिएका छन् । बुटवलको ८ मा ११, ७ मा १०, वार्ड नमबर ९ र १० मा ६।६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि १३ मा ५, ३, ६ र १४ मा ३।३ जना, १२ र १९ मा २।२ जना तथा १५ मा १ जना र वार्ड नख्ुलेको ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलमा आज थपिएसँगै कुल संक्रमितको संख्या १९४५ पुगेको छ । उपमहानगरका बिभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा अहिले पनि ८७६ जनाले कोरोना संक्रमिण मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ५९ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र