१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

१२ हजार घुस रकम सहित वनरक्षक अख्तियारकाे नियन्त्रणमा



बुटवल । सब डिभिजन बन कार्यालय मुर्गिया, रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई सेवाग्राहीसँगबाट १२ हजार रूपयाँ रकम सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

सव डिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार घुस सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आज विहान बिहान ८:५० बजे सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ४३ बजे

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका