२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बलात्कारीलाई कडा कारबाही गर्न माग गर्दै नवलपुरका किशोर–किशोरी सडकमा



कावासोती । पछिल्लो समय नेपालमा बलात्कारीका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि पुर्बी नवलपरासीको दलदलेमा प्रदर्शन गरिएको छ ।

नवलपुरमा समेत पछिल्लो समय बलात्कारीका घटना बढेकोले त्यसका विरुद्ध देवचुली नगरपालिका क्षेत्रका किशोर किशोरीले सडकमा प्रदर्शन गरेका हुन् ।

देवचुली नगरपालिकाको दलदले चोकमा भेला भएका ५० बढी युवा युवतीहरुले शनिवार कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कारी बिरुद्ध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ५ : ५५ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस