१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुग्यो, आईतबार थपिए १७९ जना



बुटवल । रुपन्देहीमा कोरोना संक्रमित थनिे क्रम हरेक दिन थपिँदै गएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आईतबार बुटवल उपमहानगरमा ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा ३७ र सिद्धार्थ नगरमा २६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा ७ जना, देवदहमा ६ जना, सुद्धोधनमा ५ जना, ओमसतियामा ४ जना तथा रोहिणी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आईतबार सम्म रुपन्देहीमा कुल संक्रमितको संख्या ४८६८ पुगेको छ भने जिल्लामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा अहिले पनि १९४९ जना कोरोना संक्रमितहरु होम आइसोलेसन तथा बिभिन्न अस्पताल र आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ५० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र