४ पुस २०८२, शुक्रबार | December 20, 2025

भौतिक योजनामन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण



काठमाडौं । सरकारका अर्का एक मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

मन्त्री नेम्वाङले ट्वीट गर्दै आफुनो पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको जनाएका छन् ।

मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।

यसअघि पर्यटमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भैसकेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको