६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुग्यो



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार २८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९९२ पुगेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ६ : ३८ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा