१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

महानवमीको दिन संक्रमित भन्दा निको हुने बढी; २,८५६ मा संक्रमण, संक्रमण मुक्त ३,३३६ जना



काठमाडौं । आज दशैंको महानवमीको दिन । कोरोना भाइरसका २ हजार ८५६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार आज संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

१२ हजार ३११ पीसीआर परीक्षण गर्दा १ हजा ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३ हजार ३३६ जना संक्रमण मुक्त भएका छन् ।

जसका कारण आज सक्रिय संक्रमितको संख्या केही घटेको छ । आज ४५ हजार ५७२ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु संस्थागत र होम आइसोलसनमा बसेका छन् ।

हालसम्म कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी निको भएर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । अझै पनि विभिन्न क्वारेन्टिन सेन्टरमा ३ हजार ६४ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ४ : १२ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध