१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वडादशैंका दिन थपिए १ हजार ७४१ नयाँ कोरोना संक्रमित, २४ घण्टामा १५ जनाको ज्यान गयो



काठमाडौं । नेपालमा वडा दशैंको दिनमा पनि थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भए छ।

सोमबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ७४१ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ।

मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ हजार ५ जना कोरोना मुक्त भएरडिस्चार्ज गरिएको समेतजनाएको छ । सोमबार मुक्त भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ।

२४ घण्टामा १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ५८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से