४ पुस २०८२, शुक्रबार | December 19, 2025

खुल्यो मौसम, चम्किए हिमाल (फोटो कथा)



काठमाडौं उपत्यका फेरि एकपटक खुलेको छ । अत्याधिक वायु प्रदुषणले १२ महिना जसो धुम्म परिरहने उपत्यका शुक्रबार पुनः खुलेको छ ।

कोरोना महामारीका कारण पूर्ण लकडाउन गरिएपछि गत चैत्र बैशाखमा उपत्यकाको आकाश पुरै खुलेको थियो । तर, बसन्तको आकाश भन्दा अहिले शरद ऋतुको आकाश झन मनमोहक देखिएको छ ।

मौसम सफा भएपछि उपत्यका वरिपरिको दृश्य मनमोहक देखिएको छ । काठमाडौं नजिकैका हिमाल पनि झन नजिक देखिएका छन् । राससका फोटोग्राफरहरुले कीर्तिपुर र काभ्रेबाट यी मनमोहक दृश्यलाई कैद गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको