१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

झापाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु



धरान । झापाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट झापाको गौरीगन्ज गाउँपालिका बस्ने ७३ वर्षीय एक वृद्ध पुरुषको शनिबार बिहान धरानमा मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई  कात्तिक ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मुटुसम्बन्धी दीर्घ रोगी वृद्ध पुरुषको बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ०२ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से