१६ बैशाख २०८१, आइतबार | April 28, 2024

काठमाडौ आइपुगे भारतीय सेना प्रमुख नरवणे



काठमाडौ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौ आइपुगेका छन्।

भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन्।

उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणा गरेका थिए । सेनाप्रमुखको निमन्त्रणामा नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएका हुन । उनी काठमाडौको सोल्टी होटलमा बस्ने छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : २९ बजे

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।