२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बुटवल पछि गणतन्त्र बिरोधीहरुको प्रदर्शन बाँकेको कोहलपुरमा, संघीयता खारेजीको माग



नेपालगन्ज । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा गणतन्त्र बिरोधी प्रदर्शन गरेको अर्को साता लुम्बिनी प्रदेशकै अर्को शहर कोलपुरमा राजसंस्थाका पक्षधरहरुले गणतन्त्र बिरोधी प्रदर्शन गरेका छन् । स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो ।

कोहलपुरको मुख्य सडकमा प्रदर्शनमा उत्रिएको सो समूहले गणतन्त्र धोका हो भन्दै संघीयता, धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो ।

प्रदर्शनमा सहभागिहरुले २०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको माग पनि गरेका थिए । राष्ट्रवादी अभियान नाम दिइृएको समूहले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत कोहलपुरमा र्याली निकालिएको जनाएको छ ।

प्रदर्शनकारीहरुले कोहलपुर चौराहमा पुगेर कोणसभामा समेत गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ३ : ४९ बजे

कोहलपुरको थापा मेडिकल प्रकरण : युटुबर हिमान्सु शाही पक्राउ

नेपालगन्ज । कोहलपुरको थापा मेडिकल घटना प्रयोजनमा सामाजिक सञ्जालमा भिडियो

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०