२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

मिलनचोकमा हात धुने स्टेशन



बुटवल । पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलन चोकमा हात धुने ब्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन सावुन पानीले राम्रो सग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा सावुन पानीको ब्यवस्था गरेको छ ।

ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, सावुनको ब्यवस्था गरिएको र खुट्टाले थिचेपछि सावुन र पानी प्रयोग गर्न सकिने गरि ब्यवस्था मिलाइएको छ ।

मिलनचोकमा बैंक देखि विभिन्न कार्यालय धेरै रहेको तथा बढी ब्यस्त हुने चोक रहेकाले कोरोनाबाट जोगिन सडक छेउमा हात धुने ब्यवस्था मिलाइएको अध्यक्ष गौरीमाया थापाले बताइन । नमस्ते नामोद एण्ड फ्रेण्डस् को सहयोगमा सो ब्यवस्था मिलाइएको सस्थाले जनाएको छ ।

हात धुने ब्यवस्था मिलाइएपछि शनिबार बिहानबाट शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी जनप्रतिनिधि विमला श्रेष्ठ, उपमहानगरपालिकाका महाशाखा प्रमुख भुवाप्रसाद लुइटेल, स्थानिय तथा राजनीतिक अगुवा ऋषिराम पाण्डे, अधिबक्ता खुमाकान्त पौडेल, ट्रष्टका अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोमप्रसाद गुरुङ , कोषाध्यक्ष पदम घिमिरे, सहसचिव लक्ष्मी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : २० बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज