१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

साफेँ-मार्तडी सडकखण्डको पुल नबन्दा यातायात सञ्चालनमा समस्या



बाजुरा । अछाम र बाजुरा जिल्लाको साफे मार्तडी सडक खण्डमा पर्ने जडाङ्कमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा सहज ढंगले यातायात सञ्चालन हुन सकेको छैन ।

साउन २५ गते राति आएको बाढी पहिरोका कारण बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाएपछि नदी आरपारमा समस्या भएको हो । बाढी पहिरोले पुल बगाएको चार महिना बितिसक्दा पनि पुनर्निमार्ण हुन सकेको छैन ।

पुल निमार्ण नभए पछी साफे मार्तडी सडक खण्डमा सञ्चाला हुने साना तथ ठुला दुरीका सवारी सादान सञ्चालन हुन सकेका छैनन ।

साना तथा ठुला दुरीका सवारी साधान सञ्चालन हुन नसके पछि बाजुरा जिल्ला लगाएता छिमेकी जिल्ला हुम्मला जुम्ला मुगुका यात्रुहरुलाई यात्रा गर्न निकै असहज भएको नागरिक समाजका अगुवा शेर बहादुर शाहीले बताएका छन ।

अविरल वर्षासगै आएको बढीपहिरोले बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाउनुका साथै बाजुराका अधिकाँश सडक भत्काएपछि त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापाको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

त्यतिबेला पुल बगाएको एक महिनाभित्र पुल निमार्ण गरी यातायात सञ्चाल गर्ने घोषणा गरे पनि तर पुल अहिलेसम्म निमार्ण हुन सकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : ४५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन