१७ माघ २०८२, शनिबार | January 31, 2026

अमेरीकाले नेपाली सेनालाई दियो बाढी तथा जल उत्पन्न प्रकोपमा उपयोगी सामाग्री



काठमाडौं। अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप बाढी तथा जलउत्पन्न प्रकोपका लागि उपयोगी हुने सामाग्री प्रदान गरेको छ । गौचरस्थित नेपाली सेनाको ब्यारेकमा आज एक कार्यक्रमबा बीच नेपाली सेनालाई ६ वटा र्‍याफ्ट बोट्स र चार वटा मिस्ट्रल र्‍याफ्ट उपलब्ध गराएको हो।

अमेरिकाका सैनिक सहचारी जोन म्याट सोभा र ओडिसी चिफ माइकल पी. ह्वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

अमेरीकाले उपलब्ध गराएको सामग्रीहरू बाढी र डुबानजस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने नेपाली सेनाले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : १९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक