२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मंसिर २ गते सार्वजनिक विदा



काठमाडौँ । सरकारले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा किजा पूजाको अवसरमा बिदा दिने उल्लेख छ गरेको छ ।

साथै अव शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु कात्तिक ३ गतेपछि मात्रै खुल्ने भएका छन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष