१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

थप १९१३ जनालाई कोरोना संक्रमण, २३४९ संक्रमणमुक्त



काठमाडौं । बिहीबार १ हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गर्ने नियमित तथ्यांकअनुसार बिहीबार संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

निको हुनेहरु २ हजार ३४९ जना संक्रमण मुक्त भएका छन् । बिहीबार ३८ हजार ४६१ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने १ लाख ६४ हजार ५९२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ४ : २९ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।