१३ श्रावण २०८३, बुधबार | July 29, 2026

गुल्मीको रेसुङ्गाका ६८ वर्षीय कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु



बुटवल । गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना कोरोना संक्रमितको कोरोना विशेष अस्पताल बुटवलमा मृत्युु भएको छ ।

गत १६ गते पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएपछि पाल्पा स्थित मिसन अस्पतालमा भर्ना भएका उनलाई १६ गते सो अस्पतालले बुटवल रेफर गरेको थियो ।

उनको उपचारका क्रममा आज मध्यान्ह २स्१० बजे मृत्युु भएक‍ो लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

डा. गौतमका अनुसार उनी पहिलेदेखि नै मधुमेहका बिरामी थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : २२ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न