१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगर २ का ७१ वर्षीय पुरूषको आज मृत्यु भएको हो ।

कार्तिक २५ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा ल्याईएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा बेड खालि नभएका कारण फिभर क्लिनिकमा उपचाररत उनलाई आज मात्र कोरोना विशेष अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको केहिबेरमा उनको मृत्युु भएको थियो ।

विशेष अस्पतालका अनुसार साँझ ५:४५ बजे उनको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

आज मृत्यु भएसंगै रूपन्देहीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०१ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न