७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगर २ का ७१ वर्षीय पुरूषको आज मृत्यु भएको हो ।

कार्तिक २५ गते लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा ल्याईएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा बेड खालि नभएका कारण फिभर क्लिनिकमा उपचाररत उनलाई आज मात्र कोरोना विशेष अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको केहिबेरमा उनको मृत्युु भएको थियो ।

विशेष अस्पतालका अनुसार साँझ ५:४५ बजे उनको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

आज मृत्यु भएसंगै रूपन्देहीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ०१ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र