४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलको पुरानो स्नुकर हाउस थप सुबिधा सहित पुनः सन्चालन



बुटवल । बुटवलकै पुरानो स्नुकर हाउस रूपमा रहेको सेभेन-एलावेन स्नुकर हाउस एण्ड गेम प्वाईन्ट थप सुबिधा सहित पुनः सन्चालनमा आएको छ ।

देबिनगरमा आफ्नै भबनमा सन्चालन हुन लागेको स्नुकरको बिहीबार एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । स्नूकर खेलाडीहरू उत्पादन गर्न सकिने भन्दै २०५४ सालमा बुटवलमै पहिलो स्नुकर हाउस रूपमा स्थापना भएको हो ।

युवाहरूलाई अनुसासीत बनाउन भन्दै स्नुकर हाउस स्थापना गरेको स्नुकरका पुराना खेलाडी तथा सन्चालक राजु गुरूडले बताए । नेपाल बिलीयस तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्रीले खेललाइ अनुशासित बनाउन आग्रह गर्दै खेलाडी उत्पादन गरेर देश बिदेशमा खेल मार्फत नाम कमाउन सकिने उनले बताए ।

जिल्ला अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कोरोनाका कारण स्नुकर खेल प्रतियोगीता गराउन नसक्दा यसको मार खेलाडीलाई परेको बताए । कार्यक्रममा वरिष्ठ सल्लाहकार संन्जय ब्रजाचार्य, जिल्ला उपाध्यक्ष सुजन पुन, शिबु राना लगायतले सफलताको शुुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको