१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कैलाली भजनीका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु



नेपालगन्ज । कैलालीको भजनीबाट उपचारकालागि नेपालगन्ज ल्याईएका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा भजनी ८ कैलालीका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि गत कार्तिक २२ गतेदेखि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएका कारण कार्तिक २८ गते नेपालगन्ज ल्याईएको थियो । भेरी अस्पतालमा उपचारका क्रममा उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा गयराती १०ः५० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।

सीसीएमसीका अनुसार मृतकलाई पहिले देखिनै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ५१ बजे

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले