१३ श्रावण २०८३, बुधबार | July 29, 2026

१४७७ जना संक्रमित २७९८ जना संक्रमण मुक्त



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् ।

दोस्रो ठूलो चाड तिहारको समयमा पीसीआर परीक्षण हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार देशभर १ हजार ४७७ जना मात्रै संक्रमित थपिएका हुन् । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । देशभर आज ३५ हजार १२५ जना संक्रमितहरु आइसोलेसनमा बसेका छन् ।

हालसम्म निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ भने १ हजार २२१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : २२ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा